काठमाडौं - एकतन्त्रीय पञ्चायत व्यवस्था अन्त्य गर्ने उद्देश्य लिई देशमा प्रजातन्त्र स्थापनाका लागि काँग्रेस नेता बिपीको योजनामा विस २०३० जेठ २८ गते विराटनगरबाट अपहरण गरिइएको शाही नेपाल वायुसेवाको विमान ।
नेपाल राष्ट्र बैङ्ककोे भारु ३० लाखसहित अपहरण गरिएको जहाज काँग्रेस नेता नगेन्द्र ढुङ्गेल, वसन्त भण्डारी र दुर्गा सुवेदीले अपहरण गरी भारतको फारबेसगन्ज पु¥याएका थिए । हाल उक्त विमान सुन्दरीजलस्थित सङ्ग्राहलयमा राखिएको छ । तस्बिर : रासस
प्रतिक्रिया