हिमालयन रि इन्स्योरेन्सको आईपीओलाई ए माइनस रेटिङ

३ बर्ष अगाडि

काठमाडौं - हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले (इक्राएनपी–आईआर) ए माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ र यस्ता संस्थाहरुको न्यून कर्जा जोखिम रहेको हुन्छ।

कम्पनीको जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले प्रिमियममा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया