सुरुङ मार्ग

३ बर्ष अगाडि

म्याग्दीको मालिका गाउँपालिकामा धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङ मार्ग । यस आयोजनाको सुरुङ मार्गको काम धमाधम भइरहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया