नेप्सेमा दुई कम्पनीको शेयर कारोबार रोक्का, कुन कुन ?

३ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच हिजो मर्जरमा जाने सहमतिपत्रमा (एमओयू)मा हस्ताक्षर भएसँगै नेप्सेले यी दुई कम्पनीको शेयर कारोबार आजदेखि रोक्का गरिदिएको हो ।

असार २७ गते सोमबार बसेको यी दुवै कम्पनीको संचालक समितिको बैठकले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच एकआपसमा गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया