प्रि ओपन सेसनमा करिब १ अंकले बढ्यो नेप्से,५२४ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

साताको दोस्रो कारोबार दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ७७.०१ अंक घटेर १९१५.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८० अंक बढेर १९१६.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०३ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५ स्टकको २ लाख ३८ हजार ९३९ रुपैयाँ बराबरको ५२४ कित्ता शेयर खरिदबिक्री भएको छ। ३ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया