निर्धन उत्थान लघुवित्तको ५० लाख कित्ता बढी सेयर नेप्सेमा सूचीकृत

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ५० लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । नेप्सेमा  वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । 

लघुवित्तको ५० लाख २५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । लघुवित्तले आफ्ना सेयरधनीहरु गत आर्थिक वर्षका लागि २९.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया