तेल भर्न लामबद्ध अटोरिक्सा

३ बर्ष अगाडि

काठमाडौं - घोराही –४, भैसाहीको पेट्रोल पम्पमा तेल भर्न लाममा राखिएको अटोरिक्सा । एक सातादेखि दाङमा पेट्रोलको अभाव  छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया