सानिमा लाइफ जनरल इन्स्योरेन्सको नविकरण शुल्कमा शतप्रतिशत छुट

३ बर्ष अगाडि

काठमाडौं - सानिमा लाइफ जनरल इन्स्योरेन्सले विलम्ब बीमालेख नविकरण शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । 

कम्पनीले २०७७ जेठ ३० गतेदेखि २०७९ जेठ ३१ सम्म रहि विलम्ब शुल्का लागेका बीमालेखको नविकरणमा छुट दिने भएको हो ।

यो योजना २०७९ असार मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया