मदन–आश्रित पार्क पुनःनिर्माण

३ बर्ष अगाडि

बागलुङ नगरपालिका–१,रामरेखामा पुनःनिर्माण भएको मदन–आश्रित पार्क । लामो समयदेखि पार्क पुनःनिर्माण हुन नसक्दा अस्तव्यस्त बनेको थियो । पर्यटन मन्त्रालयअन्र्तगत डिभिजन वन कार्यालयको रु १५ लाखको लागतमा पार्क पुनःनिर्माण भएको हो । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया