१०८ तुलसीका मठमा तुलसी रोपन

३ बर्ष अगाडि

काठमाडौं - हरिशयनी एकादशीका अवसरमा स्याङ्जाको चापाकोट नगरपालिका–६ स्थित राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाममा निर्माण गरिएको १०८ तुलसी मठमा तुलसीका बिरुवा रोप्दै  हिन्दू धर्मावलम्बी । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया