काठमाडौं-सागरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।
गत आर्थिक वर्ष आएको बाढीपहिरोको कारणले भएको क्षतिअन्तर्गत दावीवापत मादीपावर प्रालिलाई उक्त रकम बराबरको चेक मादीपावर प्रालिका महाप्रवन्धकलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चंकी क्षेत्रीले हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया