औद्योगिक क्षेत्रमा ९१ हजारले पाए रोजगारी, बर्सेनि ९५ अर्ब तलब

३ बर्ष अगाडि

औद्योगिक सर्वेक्षण २०७६ को नतिजा सार्वजनिक भएको छ ।११औं औद्योगिक सर्वेक्षण अनुसार २०७६ सालसम्म नेपालको औद्योगिक प्रतिष्ठानको संख्या ६१ हजार १६५ रहेका छन् । 

यसमा सबैभन्दा धेरै उत्पादनमूलक उद्योग ५६ हजार छन् । नेपालको औद्योगिक क्षेत्रमा ४ लाख रोजगार ९१ हजारले रोजगारी पाएका छन् । यी कर्मचारीले बर्सेनि ९५ अर्ब तलब बुझ्ने गरेका छन् ।

२०७६ सालमा सुरु भएर २०७८ मा सकिएको गणनाको तथ्यांक केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया