काठमाडौं - आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा छलफल गर्न प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएको छ ।
समितिले सोमबार गभर्नरलाई छलफलका लागि बोलाएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सरोकारवालासँग छलफल गरिरहेको छ ।
प्रतिक्रिया