रोपाइँमा व्यस्त

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा रोपाइँमा व्यस्त रोपाहार । पर्याप्त पानी नपरेकाले किसानलाई धान रोपाइँमा समस्या भएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया