आज शनिबारको विनिमयदर : दैनिक नयाँ रेकर्ड बनाउँदै आएको डलरको मूल्य आज कति ?

३ बर्ष अगाडि

काठमाडौं । आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा तय गरेको छ भने बिक्रीदर १२७ रुपैयाँ ११ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रीदर १२८ रुपैयाँ ६९ पैसा रहेको छ ।

डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ । 

अन्य कुन देशको खरिदबिक्री दर कति ?

३ बर्ष अगाडि

प्रतिक्रिया