डिम्याट खाता संख्या साढे ५२ लाख नाघ्यो,  मेरो सेयरमा कति आवद्ध ?

३ बर्ष अगाडि

काठमाडौ-नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेको छ । नेपालमा डिम्याट खाता संख्या साढे ५२ लाख  नाघेको छ । 

धेरै जसो लगानीकर्ताहरू आईपीओको माध्यमबाट सेयर बजारमा प्रवेश गर्दछन् । आईपीओ भर्न लगानीकर्ताहरूलाई आवश्यक पर्ने मुख्य कुरा नै डिम्याट खाता हो । नेपालमा डिम्याट खाता खोल्ने व्यक्तिहरूको कुरा गर्नुपर्दा हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या ५२ लाख ६० हजार २ सय ५१ पुगेको छ । जसमध्ये, ४३ लाख ६८ हजार ६ सय ३९ जना मेरो सेयरमा आवद्ध छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया