साना किसान कृषि सहकारीले माग्यो कर्मचारी, योग्यता कति ?

३ बर्ष अगाडि

काठमाडौं, साना किसान कृषि सहकारीले कर्मचारी माग गरेको छ । 

सहकारीले मुख्य संस्था प्रबन्धक पदका लागि १ जना कर्मचारीको माग गरेको हो ।

योग्यता पुगेका र इच्छुक व्यक्तिले सूचना जारी भएको २१ दिनभित्र सहकारीमा दरखास्त दिन सहकारीले आह्वान गरेको छ । साथै सेवा स्थायी हुने भएको हुँदा अधिकृत स्तरको सातौंसम्म योग्यता पुगेकाले दरखास्त दिन सक्नेछन् ।


३ बर्ष अगाडि

प्रतिक्रिया