ड्रागन फल खेती

३ बर्ष अगाडि

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका स्थानीय शम्भु नेपालको दावाबोट कृषि फर्ममा फुलेको ड्रागन फल । नेपालले जिल्लामा पहिलोपटक यसको व्यावसायिक रुपमा खेती थालेका थिए । उनले करिब ४० रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन् ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया