काठमाडौं- मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा शोभा बज्रचार्य पुनः नियुक्त भएकी छिन् ।
कम्पनीको असार २३ गते बसेको संचालक समितिको बैठकले सो पदमा बज्रचार्यलाई यही साउन १ गतेदेखि लागू हुनेगरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको हो ।

प्रतिक्रिया