काठमाडौं - युनाइटेड इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी समुहबाट सञ्चालकहरुको हेरफेर भएको छ ।
संस्थापक शेयरधनीहरुको समुहबाट प्रतिनिधित्व गर्ने राज रिमाल र दिपक ओलीको स्थानमा रमेश प्रसाद जोशी र प्रणव कुमार दास नियुक्त भएका छन् ।
कम्पनीको असार २३ गते बसेको सञ्चालक समितिको बैठकले उनिहरुलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

प्रतिक्रिया