एभरेष्ट बैंकमा रोजगारको अवसर, योग्यता कति ?

३ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गदैं वरिष्ठ सहायक र सुपरभाईजर पदका कर्मचारी माग गरेको हो । 

उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर डिग्रीका साथै अधिवक्ता लाइसेन्स लिएको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारहरूले  आगामी असार ३२ गतेभित्र https://everestbankltd.com/careers/ मा लगइन आवेदन दिन सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया