घरेलु कामदारको तालिम दिने डेढ दर्जन संस्था नवीकरण

३ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभागले घरेलु कामदारलाई तालिम दिने डेढ दर्जन संस्था नवीकरण गरेकोे छ । 

विभागका अनुसार काठमाडौंमा दर्ता रहेका आरएम इन्टरनेशनल ट्रेनिङ सेन्टर प्रा.लि., ओरियन्ट टेक्निकल इन्स्टिच्युट एण्ड कन्सल्ट्यान्सी प्रा.लि., टप हिल मल्टिपल ट्रेनिङ सेन्टर, लि ट्रेड स्कुल प्रा.लि., नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ सेन्टर प्रा.लि., संगम म्यानेजमेन्ट सर्भिसेज प्रा।लि, काठमाडौं इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट, एभेन्युज ट्रेनिङ एण्ड रिसर्च प्रा.लि. र अराउण्ड द वल्र्ड ट्रेनिङ सेन्टर प्रा.लि. नवीकरण भएका छन् । 

त्यसैगरी नवीकरण हुने अन्य संस्थाहरूमा माउन्टेन मल्टिपल ट्रेनिङ सेन्टर प्रा।लि, गोल्डेन म्यानेजमेन्ट सर्भिसेज प्रा.लि., जब ओरियन्टेड ट्रेनिङ इन्स्टिच्युट प्रा.लि., समीक्षा ओरियण्टेसन सेन्टर प्रा.लि., साकुरा एसोसियट्स प्रा.लि., फारवेष्ट मल्टीस्कील प्रा.लि., इम्प्लोइमेन्ट ट्रेनिङ  एण्ड ओरियन्टेशन सेन्टर प्रा।लि, समृद्धि मल्टीस्कील इन्स्टिच्युट प्रा.लि. र लाइफ स्कील इन्ष्टिच्युट प्रा.लि. रहेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया