धान रोप्न बीउ उखेल्दै किसान

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान धान रोप्न बीउ उखेल्दै । वर्षाद् नभएका कारण पम्पसेटबाट रोपाइँ गर्न यहाँका किसान बाध्य छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया