सिमलको रुखले रोकिएको सडक निर्माण

३ बर्ष अगाडि

कञ्चनपुरको महाकाली नदीमा बनिरहेको चार लेनको पुल आयोजनाअन्तर्गत दोधारा चादँनी तर्फको पहुँच मार्गमा रहेका दुई वटा सिमलका रुख । रुख हटाउन नसक्दा चार वर्षदेखि सो क्षेत्रमा सडक कालोपत्रे हुनसकेको छैन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया