दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट,अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

३ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार ओरालो लागेको छ ।

अघिल्लो कारोबार दिन आइतबार ५७.६५ अंक बढेर २०८६.४२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक कारोबारको ४ घण्टाको अवधी भारी अंकले उकालो लागे पनि अन्तिम समयसम्म आइपुग्दाँ ९.७५ अंकले घटेर २०७६.६७ बिन्दुमा झरेको छ ।

आज सिवाईसी लघुवित्त र डाङी गुप्रको शेयरमा सकारात्मक सर्किट लागेको छ।

सिवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने डाङी गुप्र कम्पनीको शेयर ९,९८ प्रतिशतले बढेको छ।

अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

३ बर्ष अगाडि

प्रतिक्रिया