आँधिखोला लघुवित्तको सञ्चालकमा त्रिपाठी नियुक्त

३ बर्ष अगाडि

आँधिखोला लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा संस्थापक शेयर सदस्य बुद्धिसागर त्रिपाठीलाई नियुक्त गरेको छ ।

शनिवार बसेको सञ्चालक समितिको बैठकले यसअघिका सञ्चालक श्याम विक्रम खाँडको राजीनामा स्वीकृत गरी उक्त पदमा सोही दिनदेखि लागू हुने गरी त्रिपाठीलाई नियुक्त गरेको हो ।  

३ बर्ष अगाडि

प्रतिक्रिया