काठमाडौं - अजोड इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रार ९आरटीएस०मा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनी सञ्चालक समितिको असार १९ गते बसेको बैठकले कुमारी क्यापिटललाई आरटीएसमा नियुक्त गर्ने निर्णय गरेको हो ।
योसँगै अब कुमारी क्यापिटललाई अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।
प्रतिक्रिया