काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा रहेको दुर्गाभगवती मन्दिरमा जाने नवनिर्मित पैदलमार्ग ।
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रु चार लाख र उद्योग तथा पर्यटन मन्त्रालयको रु दुई लाख बजेटमा ६२ मिटर लामो नहरसहितको पैदलमार्ग निर्माण भएको हो । तस्बिर : रासस
प्रतिक्रिया