मर्दी खोलाको मुहानमा निर्माण

३ बर्ष अगाडि

काठमाडौं - जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को रु पाँच अर्ब अनुदान सहयोगमा पोखरामा सञ्चालित पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दी खोलाको मुहानमा निर्माण गरिएको ग्रिड च्याम्बरलगायतका संरचना । 

आयोजनाको हालसम्म ८५ प्रतिशत काम सकिएको छ  । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया