नेपाल स्टक एक्सेञ्च (नेप्से)मा आइतबार ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको छ ।
नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपछिको कम्पनीको प्रतिकित्ता शेयरमूल्य रू. २६३.६० कायम भएको छ । सोही मूल्यलाई आधार मानेर सोमवार कम्पनीको शेयर कारोबार खुल्नेछ । आइतवारको अन्तिम शेयर मूल्य रू. ५०९ को आधारमा शेयर मूल्य संमायोजन गरेको हो ।
प्रतिक्रिया