६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार)शेयर बजारमा हरियाली छाएको छ ।

गत साताको अन्तिम कारोबारको दिन अर्थात शुक्रबार ८.८७ अंकले घटेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज ५७.६१ अंकले बढेर २०८६.३८ को बिन्दुमा पुगेको छ । 

कारोबारको अन्तिम समयसम्म आईपुग्दा ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्तको  शेयरमा सकारात्मक सर्किट लागेको हो। 

३ बर्ष अगाडि

प्रतिक्रिया