कोसेली घरमा बिक्रीका लागी राखिएका मार्सी चिउरा

३ बर्ष अगाडि

पोखराको न्यूरोडस्थित हाम्रो कोसेली घरमा जापानमा रहेका आफन्तलाई मार्सी चिउरा कोसेली पठाउन खरिद गर्दै महिला । पछिल्लो समय स्थानीय उत्पादनहरु विदेशमा कोसेलीको रूपमा निर्यात हुन थालेको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया