जोखिममा सडक

३ बर्ष अगाडि

वालिङ–५, मझकोटमा वर्षाको पानीले बाटो बगाएपछि जोखिममा रहेको सडक । स्याङ्जाको वालिङ र चापाकोट नगरपालिका जोड्ने सडकमा जोखिम बढेसँगै  यात्रुलाई हिँड्न  र सवासी साधन आवतजावतमा त्रास छाउने गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया