हेटौँडालाई स्थायी राजधानी बनाउन माग गर्दै प्रर्दशन

७ बर्ष अगाडि

हेटौँडा–हेटौँडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानीको माग गर्दै हेटौँडामा प्रदर्शन भएको छ ।
 आज स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखि क्याम्पसले र्यालीको आयोजना गरेको हो ।
क्याम्पस हाताबाट सुरु भएको र्याली हेटौँडाको विभिन्न चोकहरु हुँदै सिमाचोकमा गएर टुंगिएको थियो । विद्यार्थीहरुले हेटौँडानै राजधानीकोलागि सबैभन्दा उपयुक्त रहेको भन्दै राजधानी सार्ने विषयलाई अन्त्य गर्न आग्रह गरेका छन् ।
सिमाचौकमा भएको कोण सभामा बोल्दै स्वतन्त्र विद्यार्थी युनियन मकावानपुर बहुमुखी क्याम्पसका सभापति कुमार केसीले हेटौँडाबाट राजधानी सार्न खोजिए आन्दोलन हुने बताए । कार्यक्रममा सयौ विद्यार्थीको उपस्थिति थियो।हेटौँडालाई स्थायी राजधानी बनाउन माग गर्दै प्रर्दशन
हेटौँडा–हेटौँडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानीको माग गर्दै हेटौँडामा प्रदर्शन भएको छ ।
 आज स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखि क्याम्पसले र्यालीको आयोजना गरेको हो ।
क्याम्पस हाताबाट सुरु भएको र्याली हेटौँडाको विभिन्न चोकहरु हुँदै सिमाचोकमा गएर टुंगिएको थियो । विद्यार्थीहरुले हेटौँडानै राजधानीकोलागि सबैभन्दा उपयुक्त रहेको भन्दै राजधानी सार्ने विषयलाई अन्त्य गर्न आग्रह गरेका छन् ।
सिमाचौकमा भएको कोण सभामा बोल्दै स्वतन्त्र विद्यार्थी युनियन मकावानपुर बहुमुखी क्याम्पसका सभापति कुमार केसीले हेटौँडाबाट राजधानी सार्न खोजिए आन्दोलन हुने बताए । कार्यक्रममा सयौ विद्यार्थीको उपस्थिति थियो।

७ बर्ष अगाडि

प्रतिक्रिया