शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका थारु समुदायका युवक युवती रोपाइँको खेतमा हिलो छ्यापेर रमाइलो गर्दै । रोपाइँ सकिएपछि हिलो छ्यापेर रमाइलो गर्ने चलन छ । तस्बिर : रासस
प्रतिक्रिया