पोखरा महागरपालिका-३२ वेलवुटे क्षेत्रमा खेत रोप्न ट्याक्टरले हिल्याइँदै । विगतमा गोरुको प्रयोग हुने यहाँ केही वर्ष यता भने ट्याक्टरको प्रयोग हुन थालेको छ । तस्बिर : रासस
प्रतिक्रिया