खेत जोत्दै किसान

३ बर्ष अगाडि

सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ पिप्लेमा धान रोपाइँका लागि खेत जोत्दै किसान । पछिल्लो समय रोपाईका लागि आधुनिक मेशिन भित्रिए पनि यँहा परम्परागत शैलीमा गोरुको प्रयोग गरी हलोले जोत्ने प्रचलन छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया