मेलम्ची हेलम्बु सडक अवरुद्ध । मेलम्ची खोलाको बहाब बढेका कारण मेलम्ची– ११ सिमखेतमा बाटो अवरुद्ध भएको हो । जसका कारण हेलम्बु मेलम्चीका विभिन्न यातायातका साधनहरु अलपत्र परेका छन् । बिहानैदेखि विभिन्न गन्तव्यका लागि निस्किएका यात्रुवाहक र निजी सवारी साधन बिच बाटोमै अलपत्र पर्दा सर्वसाधारणले सास्ती खेप्न परेको छ । तस्बिर : रासस
प्रतिक्रिया