बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न समीट लघुवित्तको आग्रह

३ बर्ष अगाडि

काठमाडौं - समीट लघुवित्त वित्तीय संस्थाले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

लघुवित्तले एक सूचना प्रकाशित गर्दै २०७८ पुस २४ गते सम्पन्न १३औं वार्षिक साधारण सभाले पारित गरेको बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर भई समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७७ असोज ०६ गतेदेखि एकीकृत कारोबार थालेको थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया