काठमाडौं-एनआइसी एशिया बैंक लिमिटेडको मोबाइल बैकिङ्ग एप ७ घण्टा बन्द हुने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आज (असार १७ गते) राती ११ बजेदेखि भोलि (असार १८ गते) बिहान ६ बजेसम्म मोबाइल बैकिङ्ग एप नचल्ने जनाएको हो ।
उक्त मोबाइल बैकिङ्गको सिष्टम माइग्रेसन गर्नुपर्ने भएकोले सो समयसम्म सेवा अवरुद्ध हुने बैंकले जानकारी गराएको छ ।

प्रतिक्रिया