छिमेक लघुवित्तमा सहायक अधिकृत माग, शैक्षिक योग्यता र कहिलेसम्म दिनुपर्ने आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लुघवित्तले एक सूचना प्रकाशित गर्दै एकजना सहायक अधिकृत माग गरेको हो ।

उक्त पदका लागि स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले असार ३१ गतेभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट https://www.chhimekbank.org/career/ मार्फत आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया