काठमाडौं - शिवराज नगरपालिका– ५ खैरीका किसान रहिश शाहले छरेको धानको बीउ रोप्नका लागि उखेल्दै कामदार । यस वर्ष समयमा पानी परेकाले किसान रोपाइँमा व्यस्त छन् । कपिलवस्तुमा ७६ हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिएको कृषि समन्वय एकाइ तौलिहवाले जनाएको छ । तस्बिर : रासस
प्रतिक्रिया