प्रि ओपन सेसनमा ४ अंकले बढ्यो नेप्से, १ हजार बढी कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं-साताको अन्तिम कारोबारको दिन (शुक्रबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार ७४।९३ अंकले बढेर २०३७।६४ को बिन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.३० अंक बढेर २०४१.९४ विन्दुमा पुगेको छ। 

शुक्रबार प्रि ओपन सेसनमा २८  स्टकको ५ लाख ५८ हजार ६२१ रुपैयाँ बराबरको १ हजार ८३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ वटा स्टकको मूल्य बढेको छ भने २ वटा स्टकको घटेको छ र ३ स्टकको मूल्य स्थिर रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया