शेयर वापतको थप रकम जम्मा गर्न शेयरधनीहरुलाई रिलायबल नेपाल लाइफको आग्रह

३ बर्ष अगाडि

काठमाडौं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले भदौ ६ गतेभित्र उक्त रकम जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीको जेठ २५ गते सम्पन्न चौथो वार्षिक साधारणसभाको निर्णयअनुसार पूँजीवृद्धि गर्न बीमा समितिबाट स्वीकृत प्राप्त भएको र सोही बमोजिम उक्त रकम जम्मा गर्नु गरेकाले कम्पनीले संस्थापक शेयरधनीलाई यस्तो आग्रह गरेको हो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया