काठमाडौं - बागलुङ नगरपालिका–१, रामरेखा माझीबस्ती नजिकै युवा व्यवसायी विमलेश आचार्यले चार रोपनी जग्गामा सुरु गरेको व्यावसायिक ड्रागन फ्रुट खेती । आचार्यले रु ५० लाखको लागतमा रामरेखामा दुई र माझी बस्तीमा चार गरी ६ रोपनीमा दुई हजार १०० ड्रागन फ्रुटका बिरुवा लगाएका छन् । तस्बिर : रासस
प्रतिक्रिया