काठमाडौं- नेपाल बैंक लिमिटेडको सञ्चालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् । बैंकको सञ्चालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै ज्ञवाली चयन भएका हुन् ।
उनले असार १५ गते सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत लिइसकेका छन् ।
प्रतिक्रिया