बीओके क्यापिटलको सीईओमा अनीलरत्न तुलाधार

३ बर्ष अगाडि

बीओके क्यापिटल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनीलरत्न तुलाधार नियुक्त भएका छन्। 

कम्पनी सञ्चालक समितिको बैठकले सीआईओमा तुलाधारलाई नियुक्त गरेको हो। उनको नियुक्ति असार १३ गतेबाट लागू भएको छ। तुलाधारसँगै बैंकिङ क्षेत्रमा २५ वर्ष लामो कार्यानुभव रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया