काठमाडौं - घोराही– १७ गैरागाउँमा कोदो रोप्दै महिला । दाङमा पछिल्लो समयमा धान जत्तिकै कोदो उत्पादन हुन थालेपछि कोदो रोप्न थालेको किसान बताउछन् । स्वास्थ्यका दृष्टिकोणले कोदो लाभदायक मानिन्छ । तस्बिर : रासस
प्रतिक्रिया