आइएमई लाइफद्धारा सातै प्रदेशबाट ६८ जना ब्रान्च म्यानेजर माग, कहिलेसम्म दिनुपर्ने आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं-आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै कर्मचारी  माग गरेको हो ।

प्रदेश १ अन्तर्गत १५ वटा शाखा कार्यालयका लागि, मधेस प्रदेश अन्तर्गत ११ वटा शाखा कार्यालयका लागि, बागमति प्रदेश अन्तर्गत १७ वटा शाखाका लागि, गण्डकी प्रदेश अन्तर्गत ७ शाखा, लुम्बिनी प्रदेश अन्तर्गत १० शाखा, कर्णाली प्रदेश अन्तर्गत ४ शाखा र सुदुरपश्चिम प्रदेश अन्तर्गत ४ वटा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।

कम्पनीले सो पदका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले असार ३१ गतेभित्र कम्पनीको इमले मार्फत दरखास्त दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया