काठमाडौं - कैलालीको भजनी नगरपालिका–८ मा आएको बाढीले किसानले लगाएको उखु खेतीमा पु¥याएको क्षति । डुबानका कारण किसानले लगाएको धान बालीमा समेत क्षति पु¥याएको छ । तस्बिर : रासस
प्रतिक्रिया